बहराइनका राजकुमारद्वारा सगरमाथाकाे सफल आराेहण (फाेटाेफिचर)
काठमाडौं। बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोली काठमाडाैं फिर्ता भएकाे छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको मंगलबार सफल आराेधणपछि उक्त टाेली काठमाडाैं फिर्ता भएकाे हाे।
कोरोना माहामारीपछि सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।
राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितकाे टोलीले मंगलबार विहान ६ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए।












No ads found for this position
प्रतिक्रिया


Facebook Comment