कोभिड–१९ विरामीको उपचार निशुल्क, खोप किन्न २६ अर्ब ७५ करोड
काठमाडौं। सरकारले कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गर्ने भएको छ।
यस्तै सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको सार्वजनिक गरेका हुन।
उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment