कर्मचारीलाई घुम्न जान १० दिनको पारिश्रमिक

डिसी नेपाल
१५ जेठ २०७८ १६:५६
3.1k
Shares

कामाडाैं। सरकारले सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा दिने भएको छ । १० दिनको पारिश्रमिक सहित कर्मचारीलाई देशभित्र घुम्न जाने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.