मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्।
उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ। प्रधानमन्त्री ओलीले आफू निकट मानिने खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment