सुनको मूल्य ७ सय रुपैयाँ घट्यो
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनको मूल्य ७ सय रुपैयाँ घटेको छ। सुनको मूल्य सोमबार ७ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम छ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment