प्रदेश १ मा ३२ अर्ब ४६ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं। प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ। मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाखको अनुमानित आयव्यय प्रस्तुत गरे।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख तथा वित्तीय व्यवस्थातर्फ ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बजेटको स्रोतको व्यवस्थापन आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment