धोनीको पार्टीमा हार्दिकले उडाए धुवाँ (भिडियोसहित)

डिसी नेपाल
२ मंसिर २०७५ १६:४४

एजेन्सी । टिमबार बाहिर रहेका भारतीय क्रिकेट अलराउण्डर हार्दिक पंड्या विवादका कारण चर्चामा छाएका छन्।

पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले श्रीमती सांक्षीको जन्म दिनका लागि दिएको पार्टीमा हार्दिकले एक यस्तो हर्कत गरे, जसका कारण उनी विवादमा तानिएका हुन्।

धोनीले मुम्बईमा श्रीमतीको जन्म दिनभन्दा दुई दिन पहिला शनिबार मुम्बईमा पार्टी दिएका थिए । सो पार्टीमा हार्दिक पनि सहभागी भए।

हार्दिकको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनी धुवाँ उडाइरहेको देख्न सकिन्छ । उनले सिगारको धुवाँ उडाएका हुन्।

 

View this post on Instagram

 

Sakshi’s Birthday Party!? @mahi7781 @sakshisingh_r #MSDhoni #Sakshi #Dhoni

A post shared by MS Dhoni / Mahi7781 (@msdhonifansofficial) on


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *