सुन चाँदीकाे मूल्य बढ्याे

डिसी नेपाल
२२ असार २०७८ १२:२८
152
Shares

काठमाण्डौं। साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्य बढेको छ।

मंगलबार सुनको मूल्य तीन सय रुपैयाँ बढेर प्रति तोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुन तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेर तोलाको तेह्र सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.