प्रतिनिधिसभामा प्रधानमन्त्री देउवा विश्वासको मत लिँदै (लाइभ)

डिसी नेपाल
३ साउन २०७८ १८:२०
464
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेको छ। सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका देउवाले संसद विघटन बदरपछि पहिलो पटक बसेको बैठकमा विश्वासको मत मागेका हुन्।

देउवाको समर्थनमा माओवादी, जसपा, एमालेको माधव समूह र राष्ट्रिय जनमोर्चा रहेकाले उनले विश्वासको मत पाउने सम्भावना बलियो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.