कसरी पुग्यो देउवाको पक्षमा १६५ सिट, ओली समूहकै ८ जनाले गरे समर्थन (नामसहित)

डिसी नेपाल
३ साउन २०७८ २२:३१
12.9k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। उनले राखेको विश्वासको मतको पक्षमा १६५ मत प्राप्त भयो। जबकी सत्तारुढ गठबन्धनसँग यति मत हुने अपेक्षा थिएन।

एमालेको माधव समूहका सबै २३ जनाले मत नदिँदा पनि देउवा १६५ मत प्राप्त गर्न सफल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाटै देउवाले समर्थन पाएको स्पष्ट भएको छ। एमालेका दुबै समूह गरेर २२ जनाले देउवालाई समर्थन गरेका छन्। यस्तै काँग्रेसका ६१, माओवादीका ५०, जसपाका ३२ र राजमोका एकजनाले देउवालाई समर्थन गरेका छन्।

एमालेका माधव समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई समर्थन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *