भाडा समायोजनको माग गर्दै यातायत व्यवासायी आन्दोलित, सवारी साधनसहितकाे र्याली
काठमाडाैं। भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा सवारी साधनसहितकाे र्याली निकालेका छन्। व्यावसायीले सवारी साधनसहित र्याली निकालेपिछ राजधानीकाे यातायात व्यवस्था प्रभावित बनेकाे छ।
१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा उत्रेका हुन् । व्यवसायीले २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग राखेका छन् ।

























No ads found for this position
प्रतिक्रिया


Facebook Comment