केपी ओलीले संसदमा सम्बोधन गर्दै
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षमा भोट हाल्न संसदमा उपस्थित भएका ओली त्यसपछि बसेका बैठकमा अनुपस्थित रहँदै आएका थिए। प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment