उठ्न थाल्याे काठमाडाैंकाे फाेहाेर (फाेटाेफिचर)
काठमाडाैं। काठमाडाैं उपत्यककाे फाेहाेर उठ्न थालेकाे छ। लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि समस्या भएपछि काठमाडाैंकाे फाेहाेर व्यवस्थापनमा समस्या भएकाे थियाे। हरेक दिन २०० गाडीले फोहर सिसडाेलमा फाेहाेर व्यवस्थापन गर्दै आएका छन्।












No ads found for this position
प्रतिक्रिया


Facebook Comment