सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

डिसी नेपाल
२१ भदौ २०७८ १३:४३
136
Shares

काठमाडौं। संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ। सचिवालयका महासचिव डा। भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को अधिवेशन शनिवार आह्वान गरेकी थिइन्।

सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे उपस्थित हुन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.