बैठक स्थगित भएपछि संसद भवन पुगे ओली

डिसी नेपाल
२३ भदौ २०७८ १६:३३
2.2k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.