प्रतिनिधि सभा बैठकका बेला संसद भवनमाथि उडेका रहस्यमय वस्तुहरु के हुन् ?

डिसी नेपाल
२३ भदौ २०७८ १७:०१
6.0k
Shares

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक सुरु हुँदै गर्दा संसद भवनमाथि रहस्यमय वस्तुहरु उडिरहेका देखिएका छन् । यी वस्तुहरु कालो बेलुनजस्ता देखिएका छन् । प्राप्त जानकारीअनुसार युवा संघले सभामुखको विरोध गर्नको लागि यी काला बेलुन उडाएको बताइएको छ ।

यी वस्तुहरु आकाशमा उडिरहेको दृश्य स्थानीयले पनि अचम्म मानेर हेरेका थिए । संसद भवन सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र हो । यहाँ अनुमति बिना यस्ता वस्तुहरु उडाउन पाइँदैन ।

हेर्नुहोस् तस्वीरहरु –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.