बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

डिसी नेपाल
२५ भदौ २०७८ १२:०९
76
Shares

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन्।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा निलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन्।

नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *