एमालेको विधान महाधिवेशन सर्यो
काठमाडौं । एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।
स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।
अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment