शत्रुधन महतो नेकपा (एस) प्रदेश दुइको दलको नेतामा चयन

डिसी नेपाल
२८ भदौ २०७८ १३:१४
108
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्। सोमबार प्रदेश राजधानी जनकपुरमा बसेको दलको बैठकले महतोलाई चयन गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

प्रदेश २ मा नेकपा एमालेका २२ सांसद थिए।निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी लाई दलको मान्यता दिएसंगै १३ सांसदले नेकपा एस रोजेका थिए । यसअघी पनि महतो नेकपा एमालेका संसदीय दलका नै थिए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.