आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा

डिसी नेपाल
११ असोज २०७८ ९:१९
88
Shares

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ।

आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्रकाे व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.