माओवादी नेता वर्षमान पुन उपचारका लागी विदेश जाँदै
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि बैंकक लगिने भएको छ।पुनको परिवारको स्रोत अनुसार,जन्डिस बढेका कारण उनलाई बैंकक लाग लागिएको हो।
जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ।पुन लामो समयदेखि जन्डिसको समस्याबाट ग्रसित रहेका छन्। यसअघि पनि पुनले बैंककमै उपचार गराएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment