दुर्घटनामा एक जनाको मृत्युु

डिसी नेपाल
३० असोज २०७८ १९:२७
216
Shares

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा मोटरसाइकलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन्।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा सनिवार दिउँसो मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.