जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि

डिसी नेपाल
२७ कार्तिक २०७८ २२:३८
100
Shares

जुम्ला ।जुम्लामा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।

खुलातर्फ बलबहादुर महत, टेकराज पछाई, शान्तिलाल महत, रतननाथ योगीलाई प्रतिनिधि चयन गरिएको छ । त्यसैगरी महिलातर्फ मेनका पछाई, चुक्की शाही रहेको नेकपा एमाले प्रचार विभाग मूल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए । दलिततर्फ राम नेपाली चयन भएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.