एमाले बैतडी : १५ जना महाधिवेशन प्रतिनिधि छनाेट

डिसी नेपाल
२८ कार्तिक २०७८ ६:३२
100
Shares

बैतडी। नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीमा १५ जना महाधिवेशन प्रतिनिधि छ्नोट गरिएको छ।

एमालेले दामोदर भण्डारी, सुरेेन्द्र पाल, मोहन थापा, पुष्करराज जोशी, लिलाधर भट्ट, जसवीर बोहरा, भरत मडै, गोरखबहादुर चन्द, जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट कपाडी, नरेेश विक, लिला विष्ट, सरस्वती नेपाली र धना पहरीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेकाे हाे। एमालेले आगामी १०-१२ मा चितवनमा महाधिवेशन आयाेजना गर्दैछ । त्यसका लागि वडा, गाउँ/नगर अधिवेशन यसअघि नै सम्पन्न भइसकेकाे छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *