राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना जिपलाइनमा सरर

डिसी नेपाल
२८ कार्तिक २०७८ १५:०२
76
Shares

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार धुलिखेल जिप लाइनमा जिपलाइन गरेका छन्। शनिबार एक कार्यक्रममा धुलिखेल पुगेका अध्यक्ष तिमिल्सिनाले आइतबार जीप लाइन गरेका हुन्।

पछिल्लो समय धुलिखेलमा रहेको जिप लाइनमा जिपलाइन गर्नेको संख्या बढेको छ। केही समय अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जिपलाइन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *