र्इपीएल खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै ए डिभिजन खेल्न अाइपुगे किरण

डिसी नेपाल
१९ मंसिर २०७५ १२:११

काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ नेपाल फर्किएका छन् । माल्दिभसको लिग सकेर उनी आज नेपाल फर्किएका हुन् । उनी आयरल्याण्डका केभिन ओ ब्राइनसँगै नेपाल आएका हुन् । माल्दिभ्सको शीर्ष डिभिजनको लिगको उपाधि उनको टिमले जित्दा किरण बेष्ट गोलकिपर बनेका थिए ।

उनले भारतको मिरनेभा पञ्जाबबाट भारतीय फुटबल लिग खेलका थिए । गोलकिपर किरण चेम्जोङ विदेशी लिगमा चर्चा कमाएपछी टिममा अनुबन्ध गर्न दुई क्लब मनाङ मर्स्याङ्दी र संकटा क्लब इच्छुक देखिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *