नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

डिसी नेपाल
१० मंसिर २०७८ ९:५८
80
Shares

काठमाडौँ । के तपाँइ बेरोजगार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ ।

आज (शुक्रबार) प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना निकालेर इच्छुकहरूलाई आवेदन दिन अनुरोध गरेको हो।

साथै कार्यालयले एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन पाइने सूचनामा उल्लेख गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *