एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आज

डिसी नेपाल
१२ मंसिर २०७८ ६:३१
244
Shares

चितवन। नेकपा एमालेको दशाैं महाधिवेशनमा उम्मेदवारी दर्ता आज हुँदैछ। शनिबार बन्दसत्र ढिलागरी सुरू भएकाे र लामाे समयसम्म चलेका कारण शनिबार उम्मेद्वारी दर्ता हुन नसकेकाे हाे।

पार्टीभित्र सहमतिकाे प्रयास जारी रहेकाे छ। तर उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिने बताएसँगै महाधिवेशनमा निर्वाचन हुने निश्चित भएकाे छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *