नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति धमला पक्राउ
काठमाडौं ।नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला पक्राउ परेका छन् । प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा निवर्तमान सभापति धमलासहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भू वृतका प्रमुख डिएसपी मिलन केसीले धमला पक्राउ परेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment