लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

डिसी नेपाल
२७ मंसिर २०७८ ९:०२
56
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस सेयर पछिको भाउ समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको नेप्सेले जनाएको छ । सोमबार (आज) यहि भाउलाई आधार मानेर बैंकको सेयर कारोबार खुला हुने भएको छ।

अघिल्लो कारोबार दिन आइतबार बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४८५ रुपैयाँ ५० पैसामा भएको थियो। संस्थाले गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.