मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बैठक जारी
काठमाडौं । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा आह्वान गरिएको मन्त्रिपरिषद्को बैठक केही बेरअघि सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारका कामकारबाही र विभिन्न प्रशासनिक निर्णयहरूका सम्बन्धमा छलफल भइरहेको बुझिएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment