प्रचण्डले गरे एन्टिजेन परीक्षण
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन्। सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन्।
प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment