साढे ११ बजेसम्म थपियो मतदानको समय

डिसी नेपाल
२७ मंसिर २०७८ २२:४१
236
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदानका लागि तेस्रो पटक समय थप गरिएको छ ।

सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदानका लागि यसअघि ९ बजेसम्मका लागि समय तोकिएको थियो। त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको छ । तर मत हाल्ने लाइनमा भने मतदाता छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.