टिप्परको ठक्करबाट युवराजको मृत्यु

डिसी नेपाल
२९ मंसिर २०७८ १०:०१
12
Shares

हेटौंडा । हेटौंडामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।

आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नम्बरको टिप्परले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकलमा सवार आचार्यलाई ठक्कर दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.