खुला केन्द्रीय सदस्यको प्ररम्भिक चरणमा शशांक कोइरालाको अग्रता

डिसी नेपाल
३ पुष २०७८ १३:०९
728
Shares

काठमाडौं। नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले अग्रता लिएका छन्। १०० मत गणना हुँदा कोइरालाले ५३ मत ल्याएर अग्रता लिएका छन्।

त्यस्तै ४४ मत पाएर उदयशमशेर राणा दोस्रो स्थानमा रहेका छन्।कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.