माधव नेपाल बाहिरिए, झलनाथ बैठकस्थलमै

डिसी नेपाल
४ पुष २०७८ १६:०८
2.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् । प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पुर्ववतः कार्यक्रममा सहभागी हुने वालुवाटार बैठकवाट निस्किएका हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.