मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगको आग्रह

डिसी नेपाल
५ पुष २०७८ १६:५४
244
Shares

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा गएर नाम लेखाउन आग्रह गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *