मिलन पाण्डे साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित

डिसी नेपाल
६ पुष २०७८ १५:१७
604
Shares

काठमाडौं। विवेकशील साझा पार्टीको विवाद यतीबेला चरम उत्कर्षमा पुगेको छ। केही घण्टा अगाडी समान्तर कमिटि गठन गरेका मिलन पाण्डे समूहलाई पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

मिश्रले पार्टीको विधि,विधान र पार्टीको निर्णय विपरित गतिविधि गरेको कारण पार्टीबाट निष्कासन गरेको बताएका छन्। अध्यक्ष मिश्रले पाण्डेलाई लेखेको पत्रमा भनेका छन् ‘आजको मितिबाट लागु हुने गरी पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.