हराएको ‘चुच्चे नक्सा’ थपेर मधेस प्रदेशको राजपत्र पुनः छापियो

डिसी नेपाल
९ माघ २०७८ १३:२१
216
Shares

काठमाडौं। मधेस प्रदेशले पुनः राजपत्र छापेको छ। मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत आज सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको थियो।

तर सो राजपत्र प्रविधिक भुलबश त्रुटी पूर्ण छापएिकाले प्रदेश सरकारले चुच्चे नक्सा सहितको नयाँ राजपत्र छापेको महान्यायधिवक्ता झाले जानकारी दिएका छन्।झाले भनेका छन ‘भुलबश हुन गएको प्राविधिक त्रुटि सच्चिएको जानकारी सहित मन्त्रालयले पुनःराजपत्र छापेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *