स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचिकृत भएको छ। बुधबार बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि १० प्रतिशतले हुन आउने रकम नेप्सेमा सूचिकृत गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment