आजको फोटो : हिउँदमा सुख्खा, वर्षामा जलमग्न
काठमाडौं । ललितपुरको सौगलस्थित ढुङगेधारा वर्षामा पोखरीमा परिणत हुने गरेको छ।
हिउँदको समयमा पानीको अभावमा सुख्खा रहने यो धारा वर्षामा भने पानीको निकास नहुँदा पानी जमेर पोखरी बन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment