श्वेताको फोटोसुटले सामाजिक संजालमा सनसनी, ३० तस्वीरहरू

डिसी नेपाल
२६ चैत २०७८ १३:२५

काठमाडौं । भोजपुरी अभिनेत्री श्वेता शर्मा सामाजिक सञ्जाल सेन्सेसन बनेकी छिन् । श्वेताले सामाजिक सञ्जालमा दिनहुँ ग्ल्यामरस तस्विर शेयर गरिरहेकी छिन्, जसका कारण उनको फ्यानसँग राम्रो सम्बन्ध निर्माण भइरहेको छ । फेरि एकपटक यी भोजपुरी नायिकाले सामाजिक सञ्जालमा तस्विर शेयर गरेर सबैको मुटुको धड्कन बढाएकी छिन् । पछिल्लो तस्विरहरूमा, श्वेता आफ्नो टोन्ड फिगर देखाइरहेकी छिन् ।

श्वेता शर्मा रिभिलिङ ब्रा-बेज प्यान्टमा निकै आकर्षक देखिएकी छिन् । श्वेताले ब्रा–प्यान्टसँग हल्का मेकअप गरेकी छिन् । यसबाहेक घाँटीमा पातलो लेयर भएको नेकपिस लगाएकी छिन्। आफूलाई सुपर ग्ल्यामरस देखाउन श्वेताले आफ्नो कपाल खुला छोडेकी छिन् । श्वेताका यी तस्विरहरूबाट एउटा कुरा प्रस्ट हुन्छ कि उनी फेसन एक्सपेरिमेन्ट गर्नमा निकै माहिर छिन् । तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘मनमाथि शासन गर, नत्रत्यसले तिमीमाथि शासन गर्नेछ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *