एभरेष्ट इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ५ सय ४४ पैयाँ ३४ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ५ सय ७७ रुपैयाँमा भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment