कपिल शर्माको शो भन्दा तगडा कमेडी शो मुन्द्रेको कमेडी क्लबमा माग्ने बूढा र करिश्माको यस्तो मस्ती (हेर्नुहोस् भिडियो)
काठमाडौँ – अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबु हरेक सोमबार राति ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ। यस कार्यक्रममा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।
चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्। उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । हेर्नुस् दोस्रो एपिसोड
No ads found for this position


डिसी नेपाल
Facebook Comment