जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार खुलेको १ घण्टा नबित्दै कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य ९४ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ। कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment