शिवहरिले टेक खाँदा स्वस्तीमा र दीपाश्री भए हैरान
काठमाडौं । विकास राज आचार्यको निर्देशनमा रहेको फिल्म ‘हजार जुनीसम्म’ को गीत छायांकन भइरहेको छ।
करिब १० लाख खर्चिएर लगाइएको सेटमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आर्यन सिग्देललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतको शूटिङमा आइटम गर्ल अर्थात भट्टी साउनीको रुपमा देखिएकी छिन् कलाकार तथा निर्देशक दिपाश्री निरौला ।
तीन वटा ब्लकबस्टर फिल्म बनाइसकेकी दिपाश्री यस फिल्ममा भने आफै भट्टी साहुनी ‘शर्मिला’ को रुपमा देखापरेकी छिन् फिल्म “हजार जुनीसम्म” मा ।त्यस्तै भट्टीमा सुकुटी र वियर खान पुगेकी छिन् अभिनेत्री स्वस्तिमा खड्का तथा कलाकार आर्यन, शिवहरी पौडेल र नव-नायक अक्की प्रधान ।
आज सोही गीतको सुटिङको क्रममा दिपाश्री, स्वस्तिमा र शिवहरीसँग फर्सी नेटवर्कले लिएको एक अन्र्तवार्ता प्रस्तुत गर्देछौँ ।
निकै नै रमाइलो कुराकानी भएको साथै सुटिङको क्रममा शिवहरीले धेरै टेक लिँदा दिपाश्री र स्वस्तिमा हैरान पनि भएका थिए ।
हेर्नुस् रमाइलो कुराकानी भिडियोमा…
No ads found for this position


डिसी नेपाल
Facebook Comment