मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

डिसी नेपाल
१९ वैशाख २०७९ १५:१७
120
Shares

काठमाडौँ। मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन),२०७७ लागू गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो ।

प्रथम संशोधन कार्यविधिअनुसार ब्रोकरले सूचीकृत संस्थाको सेयरको १ सय २० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा मार्जिन कारोबार सुविधा दिन सक्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.