हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोलामा ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार २ सय ९० सय रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment