जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य १ सय २५ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता १ हजर ३८२ रुपैयाँ ४० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment