महुली लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महुली लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर बिहिबार सूचीकृत भएको हो। सूचिकृत भएको सेयर डिम्याट अकाउन्टमा आएपछि कोरोबार गर्न मिल्ने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment